Section 35
प्रतिवेदन पेश गर्नु पर्ने
(१) विश्वविद्यालयले वर्षभरीमा आपूmले गरेको मुख्य–मुख्य काम कारबाहीको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा विश्वविद्यालयले वर्षभरीमा प्राप्त गरेको रकम र खर्चको विवरण समेत उल्लेख गर्नु पर्नेछ ।